Creative Youth Network

Tuesday, July 7, 2015

Creative Youth Network And Its Work

 
#CYN



Creative Youth Netwok का साथिहरु द्वारा भुकम्प पीडितका लागि रहात संकलन गरेका केही तस्वीरहरु ।





मिति २०७२ साल बैशाख महीना २४ गतेका दिन "भुकम्प पीडितलाई राहत अभियान" अन्तर्गत भुकम्पले अनाथ भएका बालबालिका जो अहिले कन्काइ कलेज , झापा,बितामोडमा आश्रित छन तिनीहरुलाइ भोजन गराउने कार्यक्रम सफलता पुर्बक सम्पन्न गरियो ।
तेस्का कै झलकहरु ।