#CYN Creative Youth Netwok का साथिहरु द्वारा भुकम्प पीडितका लागि रहात संकलन गरेका केही तस्वीरहरु । मिति २०७२ साल बैशाख महीना २४ गतेका दिन "भुकम्प पीडितलाई राहत अभियान" अन्तर्गत भुकम्पले अनाथ भएका बालबालिका जो अहिले कन्काइ कलेज , झापा,बितामोडमा आश्रित छन तिनीहरुलाइ भोजन गराउने कार्यक्रम सफलता पुर्बक सम्पन्न गरियो । तेस्का कै झलकहरु ।
I started it to share my journey and most memorable and unconditional things related to my life. I am from Birtamode,Jhapa,Nepal. Besides study i run an NGO named "Creative Youth Network". Thanks for visiting my Blog.